Welcome to Devdaha

An official Devdaha Tourism Site

Blog

सभासद डा. कृष्णप्रसाद न्यौपानेद्वारा महोत्सवको अवलोकन

माघ १४ । प्रदेश न ५ का सभासद डा. कृष्णप्रसाद न्यौपानेले चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको अवलोकन गर्नु भएको छ । सप्रदेश सांसद न्यौपानेले स्थानीय स्तरमा लागेको महोत्सवको अवलोकन गर्नु भएको हो । सांसद न्यौपानेले…

कृषिको स्टल, मेलामा दर्शकको रोजाइमा

माघ १४ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको आकर्षणको रुपमा कृषि स्टल रहेको छ । राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मूलनाराका देवदहमा आयोजित महोत्सवमा कृषि स्टल…

देवदह मेलामा रोमान्चक कुस्ती प्रतियोगिता(तस्बिर सहित)

माघ १४ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरुको आकर्षणको रुपमा कुश्ती खेल रहेको छ । देवदह क्षेत्रमा पहिलो पटक कुश्ती खेल प्रतियोगित भएकाले पनि कुश्ती खेल हेर्न दर्शकहरुको घुईचो लाग्ने गरेको छ । कुश्ती…

पुर्वसांसद शंकर पाण्डेद्वारा देवदह महोत्सब अवलोकन

माघ १३ । पुर्वसांसद शंकर पाण्डे लगातयले देवदहमा संचालन भएको चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को अवलोकन गर्नु भएको छ । सांसद पाण्डेले मेला स्थलमा राखिएको कृषि स्टल, फोटो प्रदर्शनीको अवलोकन गर्नु भएको छ ।…

महोत्सबको आकर्षणको केन्द्र बन्दै, फोटो प्रदर्शनी

माघ १३ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ अन्र्तगत तेश्रो दिन दर्शकहरुको उल्लखनीय सहभागिता बढेको छ । उद्योग व्यापार संगठन देवदह शाखाको आयोजनामा राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार…

देवदह महोत्सव–२०७४ को उद्घाटन

देवदह, माघ ११ । राजनैतिक स्थायित्व कायम गरी आर्थिक समृद्धि तर्फ अगाडी बढ्नु पर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले बताउनु भएको छ । रुपन्देहीको देवदहमा चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को उद्घाटन गर्दै अध्यक्ष…

प्रचण्डद्वारा देवदह मेला समुद्घाटन हुदै

श्रोत : सचिवालय माघ १०, “राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औधोगीकिकरण तथा विविधिकरण” भन्ने मूल नाराका साथ् देवदह  ९, बुद्धनगरमा आयोजना हुन गईरहेको चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४को उद्घाटन भोलि ११ गते, गणतन्त्र…