Welcome to Devdaha

An official Devdaha Tourism Site

Blog

करिब ९ करोडको कारोबार गर्दै देवदह महोत्सब सम्पन्न

माघ २१ । राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मूलनाराका साथ आयोजित चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७४ सम्पन्न भएको छ । दुई लाख दर्शकले मेलाको अवलोकन गरेको…

देवदह मेलामा छेलो फाल्ने प्रतियोगिता

माघ १९, देवदह चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४मा आयोजित ‘छेलो फाल्ने प्रतियोगिता’, दश जनाको सहभागीता बीच सम्पन्न देवदह ४, भवानीपुरका सुदेश राना प्रथम, ११.६८ मिटर छेलो फ्याक्न सफल !!(तस्बिर सहित )

देवदह महोत्सवले सरनबारीलाई उजागर गर्दै

देवदह, माघ १७ । रुपन्देहीको देवदहमा संचालित चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ ले देवदहको पर्यटनलाई विशेष महत्व दिएको छ । विशेषगरी देवदह महामानव गौतम बुद्धको मावली गाँउ भएकाले पनि यस क्षेत्रमा रहेका ऐतिहासिक पाकरी बृक्ष,…

मेलामा रोमान्चक कबड्डी प्रतियोगिता(भिडियो सहित)

माघ १७ , देवदह चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४ मा आयोजना भैरहेको स्कुल स्तरीय कबड्डी प्रतियोगिताको पहिलो दिन २०७४ माघ १७ गते सगरमाथा स्कुल, देवदह र सनसाइन स्कुल, बर्दघाट बिचको रोमान्चक प्रतिस्पर्धा !!

मेलामा स्कुल स्तरीय कबड्डी प्रतियोगिता

माघ १७, देवदह – चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४को आज सातौ  दिन, दर्शक तथा मेला अवालोकनको उल्लेखनीय उपस्थितिको बीच,  स्कुल स्तरीय कबड्डी प्रतियोगिता, संचालन हुने भएको छ  । मेला परिसर भित्र आयोजना हुने यस कार्यक्रममा करिब ११…

देवदहको समृद्धिको हकमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

माघ १६ । भगवान गौतम बुद्ध संग सम्वन्धीत ऐतिहासिक स्थलहरुको उत्खनन् गरेर देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । उनीहरुले देवदहमा होमस्टे संचालन गर्न सकिए आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन सकिनेमा जोड…

देवदह मेलामा छेलो फाल्ने प्रतियोगिता संचालन हुदै

माघ १६, देवदह – चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४को आज छैटौ दिन, दर्शक तथा मेला अवालोकनको उल्लेखनीय उपस्थितिको बीच, खुल्ला छेलो फाल्ने प्रतियोगिता संचालनमा आउदै छ । नेपालको पारम्परिक खेलको जगेर्ना साथै दर्शक दिर्घको मनोरंजनको लागि यस प्रतियोगिता…

मेलाको पाचौ दिन दर्शकहरुको उल्खलेनीय सहभागिता

माघ १५ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ मा दिनप्रति दिन दर्शकहरुको घुईचो बढ्दै गएको छ । मेलाको पाचौ दिन दर्शकहरुको उल्लखनीय सहभागिता रहेको मूलआयोजक समितिले जनाएको छ । उद्योग व्यापार संगठन देवदह शाखा देवदहद्वारा…

कुस्ती प्रतियोगिताले देवदह तताउदै-(फोटो सहित)

चौथो राष्ट्रिय देवदह औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४ अन्तर्गत आज भैरहेको कुस्ती खेल प्रतियोगितामा कानापुरका गुड्डु र मध्यप्रदेशका सुनिल बिचको खेलमा सुनिल बिजेता भएका थिए। त्यसैगरी आदमागढ़का अशोक र नवलपरासीका बैजनाथ बिचको खेलमा बैजनाथ विजेता भएका छन। खेल…