Welcome to Devdaha

An official Devdaha Tourism Site

Featured

करिब ९ करोडको कारोबार गर्दै देवदह महोत्सब सम्पन्न

माघ २१ । राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मूलनाराका साथ आयोजित चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७४ सम्पन्न भएको छ । दुई लाख दर्शकले मेलाको अवलोकन गरेको…

देवदह मेलामा रोमान्चक कुस्ती प्रतियोगिता(तस्बिर सहित)

माघ १४ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरुको आकर्षणको रुपमा कुश्ती खेल रहेको छ । देवदह क्षेत्रमा पहिलो पटक कुश्ती खेल प्रतियोगित भएकाले पनि कुश्ती खेल हेर्न दर्शकहरुको घुईचो लाग्ने गरेको छ । कुश्ती…