Welcome to Devdaha

An official Devdaha Tourism Site

Month: February 2018

करिब ९ करोडको कारोबार गर्दै देवदह महोत्सब सम्पन्न

माघ २१ । राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मूलनाराका साथ आयोजित चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७४ सम्पन्न भएको छ । दुई लाख दर्शकले मेलाको अवलोकन गरेको…

देवदह मेलामा छेलो फाल्ने प्रतियोगिता

माघ १९, देवदह चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४मा आयोजित ‘छेलो फाल्ने प्रतियोगिता’, दश जनाको सहभागीता बीच सम्पन्न देवदह ४, भवानीपुरका सुदेश राना प्रथम, ११.६८ मिटर छेलो फ्याक्न सफल !!(तस्बिर सहित )

देवदह महोत्सवले सरनबारीलाई उजागर गर्दै

देवदह, माघ १७ । रुपन्देहीको देवदहमा संचालित चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ ले देवदहको पर्यटनलाई विशेष महत्व दिएको छ । विशेषगरी देवदह महामानव गौतम बुद्धको मावली गाँउ भएकाले पनि यस क्षेत्रमा रहेका ऐतिहासिक पाकरी बृक्ष,…

मेलामा रोमान्चक कबड्डी प्रतियोगिता(भिडियो सहित)

माघ १७ , देवदह चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४ मा आयोजना भैरहेको स्कुल स्तरीय कबड्डी प्रतियोगिताको पहिलो दिन २०७४ माघ १७ गते सगरमाथा स्कुल, देवदह र सनसाइन स्कुल, बर्दघाट बिचको रोमान्चक प्रतिस्पर्धा !!