Welcome to Devdaha

An official Devdaha Tourism Site

मेलामा स्कुल स्तरीय कबड्डी प्रतियोगिता

माघ १७, देवदह – चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४को आज सातौ  दिन, दर्शक तथा मेला अवालोकनको उल्लेखनीय उपस्थितिको बीच,  स्कुल स्तरीय कबड्डी प्रतियोगिता, संचालन हुने भएको छ  ।
मेला परिसर भित्र आयोजना हुने यस कार्यक्रममा करिब ११ वटा स्कुलले दर्ता गरि सकेको, कबड्डी प्रतियोगिताको संयोजक गणेश खाती बताउनु हुन्छ भने माघ १७ देखि १९ सम्म यस प्रतोयोगिता हुने भएको छ ।

You Might Also Like