Welcome to Devdaha

An official Devdaha Tourism Site

देवदह मेलामा छेलो फाल्ने प्रतियोगिता संचालन हुदै

माघ १६, देवदह – चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४को आज छैटौ दिन, दर्शक तथा मेला अवालोकनको उल्लेखनीय उपस्थितिको बीच, खुल्ला छेलो फाल्ने प्रतियोगिता संचालनमा आउदै छ । नेपालको पारम्परिक खेलको जगेर्ना साथै दर्शक दिर्घको मनोरंजनको लागि यस प्रतियोगिता आयोजना गराउन लागेको, खेल संयोजक बिर बहादुर सहानी बताउनु हुन्छ, साथै करिब २० जनाको हाराहारीमा प्रतिष्पर्धीहरुले दर्ता गराई सक्नु भएको पनि जानकारी दिनु भयो ।

You Might Also Like