Welcome to Devdaha

An official Devdaha Tourism Site

देवदह मेलामा छेलो फाल्ने प्रतियोगिता

माघ १९, देवदह चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४मा आयोजित ‘छेलो फाल्ने प्रतियोगिता’, दश जनाको सहभागीता बीच सम्पन्न
देवदह ४, भवानीपुरका सुदेश राना प्रथम, ११.६८ मिटर छेलो फ्याक्न सफल !!(तस्बिर सहित )

You Might Also Like