Welcome to Devdaha

An official Devdaha Tourism Site

कुस्ती प्रतियोगिताले देवदह तताउदै-(फोटो सहित)

चौथो राष्ट्रिय देवदह औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४ अन्तर्गत आज भैरहेको कुस्ती खेल प्रतियोगितामा कानापुरका गुड्डु र मध्यप्रदेशका सुनिल बिचको खेलमा सुनिल बिजेता भएका थिए। त्यसैगरी आदमागढ़का अशोक र नवलपरासीका बैजनाथ बिचको खेलमा बैजनाथ विजेता भएका छन। खेल अझै जारी नै छ। आगामी खेलमा कृष्णनगरका धरमवीर विरुद्ध झासीका मानसिह खेल्दै छन् भने अर्को खेलमा बनारसका गोविन्द विरुद्ध कानपुरका विजय प्रतिष्पर्धा गर्नेछन् ।

You Might Also Like